प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा के भने संसदमा? (पूर्णपाठ)

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन्। 

नेपाललाई पराजित गर्दै पिएनजीले जित्यो टी-२० सिरिज

नेपालले पिएनजीसँग लज्जास्पद हार व्यहोरेको छ। हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो।

राष्ट्रिय सभा अध्यक्षमा प्रधानमन्त्री प्रचण्डका भाइ निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्।

पिएनजीमाथि नेपालको शानदार जित, सिरिजको फाइनलमा

नेपालले पिएनजीलाई पराजित गरेको छ। हङकङमा जारी टी-२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो।

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ८ सयवर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगढहरू पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे।

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

मध्यप्रदेसका ९० विधायकमाथि आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

रिपोर्टमा ९० विधायक आपराधिक मामिलामा आरोपी रहेको र उनीहरूमाथि मुद्दा चलिरहेको पाइएको हो।

एनसेल सेयर विवाद छानबिन गर्न समिति गठन, ३० दिनकाे कार्यादेश

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एनसेलको सेयर खरिदबिक्रीबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता

भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विराटनगर आगलागी : दुई जनाको मृत्यु, घाइतेहरूलाई सेनाको ‘स्ट्राइक ट्रक’ बाट काठमाडौं ल्याइयो

विराटनगर–७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको हो

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।