कांग्रेसले माग्यो सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

सुन तस्करी प्रकरण : कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस

सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा  माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ।

भारतका यी खलनायक, जसले लिन्छन् हिरोहरूको भन्दा बढी पारिश्रमिक

भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन्। उनीहरूलाई ती नकारात्मक भूमिकामा धेरै मन पराइयो।

जापानमा निजी क्षेत्रबाट पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण भएको रकेट हावामै भयो विस्फोट

सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।

खाजा घरमा नाबालिकालाई मदिरा सेवन गराउँदै, यौनधन्दामा लगाउँदै

 होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

१४ किलो सुनको छानबिन गर्न ६ सदस्यीय समिति गठन

मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए।

प्रधानमन्त्रीलाई विपिन जोशीको बुबाआमाको प्रश्न – छोरो कहिले फर्किन्छ?

भेटका क्रममा विपिनका बुबाआमाले छोराको उद्धारका लागि भइरहेको पहलबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए।

यू–१९ एसिया कप : पाकिस्तानविरूद्ध नेपालको खराब सुरूवात

संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडमी ओभल–२ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै दललाई दर्ताका लागि आह्वान गरेको हो।