अन्तःशुल्क स्टिकर बिक्री गर्ने पक्राउ
अन्तःशुल्क स्टिकर संकलन गरेर बिक्री गर्दै आएका सुनिलकुमार राजवंशीलाई प्रहरीले मोरङको कर्सियाबाट पक्राउ गरेको हो।
अन्तःशुल्क स्टिकर संकलन गरेर बिक्री गर्दै आएका सुनिलकुमार राजवंशीलाई प्रहरीले मोरङको कर्सियाबाट पक्राउ गरेको हो।
धरौटी बुझाएर थुनामुक्त भएका उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाइएको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
यौन व्यवसाय सञ्चालन गर्ने दुई जना नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो।
हिमपात जिल्लाका अधिकांश भूभागमा भइरहेको छ।
पाइलटहरूमा एक जना प्रशिक्षक र अर्का क्याडेट हुन्।
खान युनिस र रफाह दुवै गाजाको इजिप्टतर्फको सीमा नजिकैका सहरहरू हुन्।
हराइरहेका अन्य १२ को खोजी अर्को सानो विस्फोटनका कारण स्थगित गरिएको छ।
उनले यसपालि सम्मेलनमा नेपालले आफ्नो एजेनडा प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको उल्लेख गरे।