पथरीमा १४ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
सोमबार राति करिब १०:१२ बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ निवासी दानबहादुर राईकी नाबालिका छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
सोमबार राति करिब १०:१२ बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ निवासी दानबहादुर राईकी नाबालिका छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।
सोमबारै यी राजनीतिक दलबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सहमतिअनुसार तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले सपथ खाइसकेका छन्।
बालुवाटारमा जारी नयाँ गठबन्धनका चार राजनीतिक दलबीच लिखित सहमति भएको छ। सोमबार साँझबाट चलेको चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको स्रोतले बतायो।
‘यो गठबन्धन कम्युनिष्ट शक्तिहरूबीच बृहत्तर एकताका लागि बनेको हो, त्यसैले प्रधानमन्त्री एकीकृत समाजवादीलाई पनि सँगै लिएर हिँड्न चाहनुहुन्छ,’ ती नेताले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेका उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।
बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठक सकिएको छ। नेताहरू बैठकबाट बाहिरिएर मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निस्केका छन्।
माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार अन्य वरियता र मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मात्रै अन्य मन्त्री सरकारमा सामेल हुनेछन्।
शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशनको उदघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड रहेका छन्।
चेक प्रहरीका अनुसार आक्रमणकारी विश्वविद्यालयको कला संकायका छात्र थिए।
यही गतिमा अगाडि बढिरहे निकट भविष्यमै कांग्रेसको अहोगति आउला भनेर नकार्न सकिँदैन
कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनमा भने, 'पार्टीमा अन्तरघातको रोग छ यसबाट पार्टीलाई जोगाउनुस ।'
तर, निधि मञ्चमा गएनन्। उनी दर्शकदीर्घामा बसे।
बिहीबार जनकपुरधाममा आयोजित मधेस प्रदेस प्रथम सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।
कांग्रेस मधेस प्रदेसका सभापति कृष्ण यादवले सम्मेलनको तयारी पूरा भएको जानकारी दिए।
लिलामीमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मकै सबैभन्दा महँगो खेलाडी बने।