बेमौसमी वर्षाले पाकिस्तानमा ४९ जनाको मृत्यु
काठमाडौं- पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ।
काठमाडौं- पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ।
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ।
काठमाडौँ - पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ।
काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।
काठमाडौं- बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्।
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
काठमाडौं- नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।
काठमाडौं- निर्वाचन आयोगले सोमबारदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।
अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुस्किलले विश्वासको मत पुर्याएका थिए।
काबुल- अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी भएको हो।
चेकजाँचका क्रममा बाराको पथलैयाबाट प्रहरीले ट्रकसहित अवैध प्याज बरामद गरेको हो
उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै बिहीबार स्पष्टीकरण दिएका छन्।
ललितपुर सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
अख्तियारले कोइरालाविरूद्ध २०७७ असार ३१ गते मुद्दा दर्ता गरेको थियो
कास्कीस्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न घुस लिएको आरोपमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।
जवाफी कारबाहीका क्रममा प्रहरीले चलाएको सिंहको घुँडामुनि लागेको न्यौपानेले जानकारी दिए।
जिल्ला कार्यसम्पादन समितिको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उनीहरूको नाम सिफारिस गरेको हो।
प्रदेससभाले गठन गरेको विशेष संसदीय छानबिन समितिले अर्थमन्त्री यादवले आफूखुशी कार्यविधिविपरित बजेट वितरण गरेको ठहर गरेको हो।