केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राखिने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ। उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।

मस्कोमा आतंकवादी हमला हुँदा ४० जनाको मृत्यु

सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्।

लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक

गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध गर्दै  विकास कोषलाई ध्यानाकर्षण गराएका थिए।

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

गृह मन्त्रालयले बिहीबार यसअघि चैत्र ६ मा तयार गरिएको परिपत्रको मस्यौदालाई सच्याएर परिपत्र गरिएको जानकारी दिएको छ।

फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने

फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो भएको बताएको छ ।

बेलबारी घटना : आमा मारेर बुवाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन्। कति कहाँ छन् सबै खुलेको छैन।

मधेस प्रदेस : अर्थमन्त्रीसँग स्पष्टीकरण लिने छानबिन समितिको तयारी

छानबिन समितिका संयोजकसमेत रहेका प्रदेससभा सदस्य उपेन्द्र महतोले अर्थमन्त्री यादव र तत्कालीन पर्यटनमन्त्री सुनिता यादवसँग स्पष्टीकरण लिने निष्कर्ष समितिले निकालेको बताए।

पार्टीको बैठकबाट निस्कने क्रममा भौतिकमन्त्री बालकुमारी प्रदर्शनमा फस्नु भएको हो : माधव नेपाल

बालकुमारी घटना दुःखद रहेको बताउँदै यसमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जिकिर गरे।

दिल्लीमा अपार्टमेन्टमा राखेर नेपाली युवतीलाई यौनधन्दामा लगाउने दम्पती पक्राउ

नेपाल प्रहरी मानव बेचबिखन ब्युरोको टोलीले उनीहरूलाई चार पाँच दिनअघि कञ्चनपुर जिल्लाबाट पक्राउ गरेको हो।

दुई मन्त्रीको भूमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।