कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

काठमाडौं- प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ।  

रवि लामिछानेलाई प्रश्न - तपाईं आफूमाथि लागेका आरोपबारे गिरफ्तारी दिन सक्नुहुन्छ?

सिरोहियालाई कान्तिपुर मिडिया ग्रुपबाटै पक्राउ गरिएबाट पनि त्यो मिडिया ग्रुप र त्यसले प्रकाशन गर्दै आएको कान्तिपुर दैनिकसँग गृह प्रशासन कुन हदसम्म क्रुद्ध छ भन्ने देखिन्छ। कान्तिपुरसँग गृह प्रशासनले गरेको ज्यादतीको हामी निन्दा गर्दछौं।

सांसद मोहन बस्नेतको जबरजस्ती : १२ करोड नदिँदा रोकियो मध्य-भोटेकोशीको काम

आफूले मागेको रु.१२ करोड नपाएपछि पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले विभिन्न बहानामा मध्य–भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन्।

कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

शृंखलाबद्ध अपराधमा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

वीरगञ्ज - पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि शृंखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन्।

वैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं - चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ।

सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने बालेनको चेतावनी

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन्।

विश्व शान्तिका लागि संवादमात्र एक विकल्प : प्रचण्ड

उनले नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका खेल्दै आएको उल्लेख गरे।

माओवादी राष्ट्रियसभाको पहिलो दल, तेस्रोमा खुम्चियो एमाले

बिहीबार १९ जना चयन गर्न निर्वाचन भएको हो भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मानोनित हुनेछन्।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम : साइकल खरिदमा भ्रष्टाचार भएको ठहर

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साइकल खरिद कार्यमा भ्रष्टाचार भएका ठहर गरेको हो।