सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त
धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्।
धनगढी - सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन्।
काठमाडौं - ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ६० देशले पदक जितेका छन्। शुक्रबार सम्पन्न खेलपछि ४० देशले स्वर्ण पदक जितेका छन् भने कुल ६० देशले पदक जितेका छन्।
काठमाडौं- उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ।
काठमाडौं- आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन्।
काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
मोरङ- मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन्।
काठमाडौं- भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ। यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।
सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको उनको भनाइ छ।
एनसेलको सेयर खरिदबिक्री प्रक्रिया अस्वाभाविक र कानुनसम्मत नदेखिएको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रतिवेदनमा सिफारिस गरिएको शर्माले जानकारी दिएका छन्।
विस २०१० देखि हरेक वर्ष माघ १६ गते सहिद मनाउन थालिएको हो।
सिडिओ पाण्डेलाई मन्त्रालय र लिम्बुलाई प्रहरी प्रधान कार्यालय बोलाइएको हो।
समितिका संयोजक टंकमणिशर्मा दङ्गालले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेस गरेका हुन्।
चौधरीले झन्डै चार करोड रूपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी थियो।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरूद्ध उभिने अधिकार कसैलाई नभएको प्रष्ट पारे।
यिनविरूद्ध घुसकान्डमा मुद्दा चलाइएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरले जनाएको हो।
परराष्ट्र मन्त्रालयमा सोमबार दुवै जनाबीच भेटवार्ता भएको हो
अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिशोध लिने चेतावनी दिएका छन्।