post-slider post-slider

सिरहाका सिडिओ र एसपी तानिए

Image
A A

काठमाडौं- सिरहाका प्रमुख जिल्ला अधिकारी र प्रमुखलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ।

गृहले सिडिओ राजेन्द्रदेव पाण्डेलाई मन्त्रालय र एसपी टेकुनन्द इवा लिम्बुलाई प्रहरी प्रधान कार्यालय बोलाएको हो।

आर्थिक कमजोरी देखिएको भन्दै दुवै जनालाई फिर्ता बोलाइएको स्रोतले जनाएको छ।

पाण्डे र लिम्बुलाई तान्ने निर्णय शुक्रबार भएको बताइएको छ।

Tags: