बजेट ल्याउँदा सत्तारुढ दलसँग छलफल गरिएन : विष्णु पौडेल

काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन्। 

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ?

काठमाडौं- अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत् अमेरिकी राष्ट्रपति बनेका छन्।

गौतम बुद्ध प्रतिभा पुरस्कार स्थापना गरियोस्

नेपालका  विश्वविद्यालयको गुणस्तरलाई सुधार्न ढिलो भइसक्यो। गुणस्तर सुधारका केही उपायमध्ये एउटा हो सरकारले उच्च शिक्षामा आबद्ध प्राज्ञको मनोबल उच्च राख्ने कार्य गरिरहनु  तथा उनीहरूलाई प्रोत्साहित गरिरहनु पनि हो।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ।

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

काठमाडौं- भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ। यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन्।

के ट्रम्पले अब राष्ट्रपति चुनाव लड्न पाउँछन्?

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहराइएको पहिलो पटक हो। ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन्।

सत्ता गठबन्धनमा देखिएको अविश्वास

बिहीबार स्वयम् प्रधानमन्त्रीले माधव नेपालले गठबन्धन नछोड्ने दाबी गरिरहनु पर्‍यो। उनले बिहीबार एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग बालुवाटारमा एक घण्टा लामो छलफल समेत गरे। 

दैनिक चार सय मेगावाट बिजुली भारत निर्यात

काठमाडौं- वर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारततर्फ विद्युत् निर्यात सुरू भएको छ।

मधेस प्रदेस उद्योग मन्त्रालयका अधिकृतविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।