महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, देउवाले बोलाए बैठक
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दैछन्।
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दैछन्।
काठमाडौं- काठमाडौंको शंखमुलमा पुल हाउस सञ्चालकको हत्या भएको छ।
काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ।
काठमाडौं - मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ।
काठमाडौं- मेसेजिङ एप टेलिग्रामका संस्थापक तथा सिइओ पावेल डुरोभ पक्राउ परेका छन्।
काठमाडौं - रामेछापको दोरम्बा शैलुङ-३ मा गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।
काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ।
काठमाडौं- जब विश्व स्वास्थ्य एम पक्स (मंकिपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्यो, तब विश्वभर एउटा प्रश्न सोधियो। के मंकिपक्स नयाँ कोरोना हो?
दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
काठमाडौं- विश्वको दोस्रो ठूलो हिरा बोत्सवानामा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हिरा फेला परेको छ।
सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन्।
स्थानीयबासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्रप्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर, सखुवा र टिकका रुख काटिएका छन्।
शुक्रबार बिहान करिब ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुमरको कटारी सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताए।
कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिने छ। परिचय प्राप्त गर्नेलाई नि:शुल्क र अरू सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिइने छ।