को हुन् श्रीलंकाका नयाँ राष्ट्रपति दिसानायके?
काठमाडौं- श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। सन् २०२२ मा अर्थतन्त्र धरासायी भएपछि भएको निर्वाचनमा उनले यो जित हासिल गरेका हुन्।
काठमाडौं- श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। सन् २०२२ मा अर्थतन्त्र धरासायी भएपछि भएको निर्वाचनमा उनले यो जित हासिल गरेका हुन्।
काठमाडौं- सहकारी ठगी आरोपमा कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा 'न्यूयोर्कबाट आँखा नसन्काउनू' भनेका छन्।
काठमाडौं- नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्।
काठमाडौं- नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन्।
काठमाडौं- सेप्टेम्बर १७, स्थानीय समय ३: ३० बजे लेबनानमा एकपछि अर्को विष्फोट हुन थाल्यो, जुन करिब एक घण्टासम्म जारी रह्यो। यी विष्फोटहरूको विधि सामान्य थिएन, इतिहासमा पहिलो पटक पेजरहरूमा विस्फोटहरू भइरहेका थिए।
काठमाडौं- यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए।
काठमाडौं- सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
काठमाडौं- सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका जाने भएका छन्।
काठमाडौं - भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ।
सर्लाही प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूका अनुसार दुर्घटनामा घाइते दुबैको प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा मृत्यु भएको हो।
एमालेसहित प्रतिपक्षी दलले सोमबार सदनमा सरकारको कडा आलोचना गरेका छन्।
आयोगको आइतबार बसेको बैठकले सरकारसँगको परामर्शमा ती क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको हो।