post-slider post-slider

छोरी जन्मिएको भन्दै आमा नै अस्पतालबाट बेपत्ता

Image
A A

वीरगञ्जः नारायणी अस्पताल वीरगञ्जबाट सुत्केरी आमा बेपत्ता भएकी भएकी छन्।

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि महिला नवजात शिशु छाडेर हिँडेकी हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका हिजो शनिबार उक्त महिलाले छोरीलाई जन्म दिएकी थिइन्। महिला आज साँझबाट हराएकी हुन्।

प्रहरीका अनुसार ती महिलाले अस्पतालमा भर्ना हुँदा आफ्नो नाम ‘सीता देवी’ र ठेगाना ‘रानीघाट–६, वीरगञ्ज’ टिपाएकी थिइन्। प्रहरीले भने नाम र ठेगाना समेत गलत टिपाएको बताएको छ।

Tags: