post-slider post-slider

भजन शिरोमणि भक्तराज आचार्यको निधन

Image
A A

काठमाडौँ - वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ।

सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको निधन भएको हो। 

भजन शिरोमणि ८२ वर्षीय आचार्य निकै वर्षदेखि ओछ्यानमा थलिएका थिए। 

Tags: