जंगलमा लागेको आगलागीमा परी चिलीमा मृत्यु हुनेको संख्या ९९ पुग्यो

‘कानूनी चिकित्सा सेवाले कुल ९९ शव संकलन गरेको र तीमध्ये ३२ को पहिचान गरिएको छ,’ संगठनले एक विज्ञप्तिमार्फत भनेको छ।

भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने फैसला सर्वोच्चबाट सदर

मंगलबार सर्वोच्चका न्यायाधीशहरु कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो।

संसदीय क्षेत्र पूर्वाधारको बजेट पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रूपैयाँ भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि खर्च गर्ने निर्णय गरेको हो।

भूकम्पबाट ४० हजार विद्यार्थी प्रभावित

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेस सरकारले जनाएको छ।

लुम्बिनीमा रूसी गुम्बा निर्माण सुरू

दुई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको गुम्बामा सेन्ट पिट्सवर्ग गुम्बाका कला र शैली अनुसरण हुने संघले जनाएको छ। 

आज लक्ष्मी पूजा श्रद्धापूर्वक मनाइँदै

सफासुघर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुघर र लिपपोट गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।

राष्ट्र बैंकले बढायो मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा

राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर गरेको हो।