वैदेशिक सहयोग नलिने घोषणा गरेको सरकारले कसरी गर्ला पुनर्निर्माण?
स्तो काम तीव्र गतिमा अगाडि बढाउन चुनौती रहेको जानकारहरूको भनाइ छ।
स्तो काम तीव्र गतिमा अगाडि बढाउन चुनौती रहेको जानकारहरूको भनाइ छ।
राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जान लागेका हुन्।
सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्द्र बनाएर भूकम्प गएको हो।
प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।
मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निरन्तर पहलपछि साल्ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको हो।
कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका छन्।