चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउने प्रयास भइरहेको छ : प्रचण्ड

चिकित्सा शिक्षा आयोगको बाह्रौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

विश्वकप फाइनल : त्यो ‘टर्निङ प्वाइन्ट’ जहाँबाट चुक्यो भारतीय टिम

त्यो सटपछि म्याचको यस्तो ‘टर्निङ प्वाइन्ट’ आयो जो अन्त्यमा भारतीय टिमको हातबाट विश्वकप गुमाउने ठूलो कारण बन्यो।

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

राजावादीहरूको प्रदर्शनलाई प्रतिवाद गर्ने एमालेको तयारी

७ मंसिरमा पार्टीको जनसंगठन युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनको स्वामित्व पनि एमालेले लिने भएको छ।

राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जना पक्राउ

पर्सागढी–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।