आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमान् फरार

घटनापछि श्रीमान् राजु घिमिरे फरार छन्। घटनामा घिमिरे नै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

स्वयम्भूमा आमा र दुई छोरीको हत्या, संलग्न व्यक्ति फरार

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो।

राप्रपा लुम्बिनी प्रदेशका सांसदलाई २९ लाखको भ्रष्टाचार मुद्दा

यादवसँग २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

युरोपमा भारतको डिजल ढुवानी ९० प्रतिशतले घट्यो, हुथी विद्रोहीको आक्रमण मुख्य कारण

एसियाबाट युरोपियन युनियन (इयू) र बेलायत जाने कार्गोको ढुवानी शुल्क बढेको छ। यस्तो अवस्थामा पश्चिमा देशको सट्टा एसियामा सामान पठाउनु किफायती भएको छ।

धरानमा कञ्चटमा हिर्काएर आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताउ।

‘कसैले चाहँदैमा संघीय गणतन्त्रात्मक व्यवस्था परिवर्तन हुनेवाला छैन’

शनिबार जनकपुरधाममा आयोजित विद्यापति स्मृति पर्वमा सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।

पशुपति क्षेत्र विकास कोषले भन्यो – भारतमा पशुपतिनाथ मन्दिर बनाउन सहमति दिइएको छैन

कोषले ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा’ भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ।

रेशम आममाफीको मुद्दा : सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए।

श्रीमान जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाउने वडा सचिवविरूद्ध मुद्दा

महतोले निर्मलाको श्रीमानको मृत्यु भए÷नभएको आधिकारिकता नबुझी एकल महिलाको भत्ता वितरण गरेको अख्तियारले अभियोग लगाएको छ।

घरमै ‘थुनिए’ पछि प्रसाईंले दायर गरे बन्दी प्रत्यक्षीकरण निवेदन

निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका हुन्।

उच्च शिक्षा चुनौतीको सँघारमा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले शिक्षा प्रणालीलाई थप सुधार गर्दै समयानुसारको पाठ्यक्रम र शैक्षिकस्तर बढाउँदै लैजानुपर्ने बताए।