नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य
साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा सात जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो।
सर्वोच्च अदालतले दुई भन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाई भेदभाव नभएको बताएको छ।
नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेल २ रनले हारेको हो।
नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ।
दशकौंसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाड्ने गर्दथे। यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो।
प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित पक्राउ परेका १० जनालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
‘उनीहरूसँग बयान लिँदैछौं, मुख्य योजनाकारसँग उनीहरूको सम्पर्क सूत्र के कसरी स्थापित भयो र घटनाको राति सँगै रहँदा के-के कुराकानी भयो भन्नेबारे अनुसन्धान जारी छ,’ पाठकले भने।
ओलीले प्रतिगामी शक्तिहरूलाई कुनै पनि सल्बलाहट गर्न नदिने चेतावनी दिए।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासहरूको आरम्भ गरे।
मिसन ८४ ले देश नबन्ने भन्दै उनले नेताहरूप्रति आक्रोश पोखेका हुन्।
उनले निक्सन र फोर्ड प्रशासनको समयमा अमेरिकाको शीर्ष कूटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए।
महासमिति सदस्य निर्वाचनकै कारण चार दशकभन्दा बढीको सहकार्य रहेको निधि र रामसरोजबीच ‘सम्बन्धविच्छेद’ भएको अड्कलबाजीसमेत भएको थियो।
प्रदेस सरकारमातहतमा प्रहरी नआउँदा शान्ति सुरक्षा कायम गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।
बस अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
गुवाहाटीमा खेलिएको श्रृंखलाअन्तर्गतको तेस्रो म्याचमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको हो।
उनीहरूको उद्धार सुरू भएसँगै सुरूङ आसपासमा खुसियाली मनाइएको छ।
राजनीतिका जानकारहरू भने राजसंस्था सबै पक्षधरहरू एकजुट भए पनि राजा फर्किने र गणतान्त्रिक व्यवस्था नै अन्त्य हुने कुनै सम्भावना देख्दैनन्।