काठमाडौंमा नारा लगाएर प्रतिक्रियावादीहरू भ्रमको खेती गरिरहेका छन् : निधि

निधिले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली उल्टाउने दुस्प्रयास गर्नेलाई नेपाली जनताले दह्रिलो जवाफ दिने बताएका हुन्।

जनकपुरका मेयर प्रत्याशी लोसपा परित्याग गरी कांग्रेस प्रवेश

चौधरीसहित कांग्रेस प्रवेश गर्ने नवप्रवेशीहरूलाई निधिले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

‘कसैले चाहँदैमा संघीय गणतन्त्रात्मक व्यवस्था परिवर्तन हुनेवाला छैन’

शनिबार जनकपुरधाममा आयोजित विद्यापति स्मृति पर्वमा सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।

पशुपति क्षेत्र विकास कोषले भन्यो – भारतमा पशुपतिनाथ मन्दिर बनाउन सहमति दिइएको छैन

कोषले ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा’ भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ।

रेशम आममाफीको मुद्दा : सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका थिए।

श्रीमान जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाउने वडा सचिवविरूद्ध मुद्दा

महतोले निर्मलाको श्रीमानको मृत्यु भए÷नभएको आधिकारिकता नबुझी एकल महिलाको भत्ता वितरण गरेको अख्तियारले अभियोग लगाएको छ।

घरमै ‘थुनिए’ पछि प्रसाईंले दायर गरे बन्दी प्रत्यक्षीकरण निवेदन

निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका हुन्।