post-slider post-slider

बालेन भन्छन् – नेताहरूलाई सक्काएरमात्र देश बन्छ

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूप्रति आक्रोश पोखेका छन्।

मिसन ८४ ले देश नबन्ने भन्दै उनले नेताहरूप्रति आक्रोश पोखेका हुन्।

उनले नेताहरूलाई सक्काएरमात्र देश बन्ने बताएका छन्।

मेयर शाहले राजनीतिक दलहरूले आगामी २०८४ मा हुने निर्वाचनलाई लक्षित गरेर ‘मिसन ८४’ अभियान चलाइरहेको प्रति पनि व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमा साहले लेखेका छन्,‘देश बन्छ, तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ,  तिमीहरूलाई सक्काएर बन्छ।’

 

Tags: