बजेट लेखन सुरू, मन्त्रालयमा भीडभाड नगरिदिन अपिल
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।
तर, युरोपेली देश डेनमार्कका वैज्ञानिकहरूले तपाईंको मृत्यु कहिले हुन सक्छ भनेर पत्ता लगाउन एआई प्रविधि प्रयोग गरिरहेका छन्।
स्पेनिस ला लिगा अन्तर्गत सोमबार बिहान राति सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएको छ।
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सालाहले एक एक गोल गरेका थिए।
नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ। सोमबार बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपाल प्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपाव रसञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
नगर प्रमुख जीवन खत्रीले नवनिर्मित भवनको एक समारोहकाबीच उद्घाटन गरेका हुन्।
यो कानुनी व्यवस्था उल्लंघन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ।
उच्च अदालत पाटनको फैसलाबमोजिम ३० लाख धरौटी बुझाएर शुक्रबार उनी रिहा भएका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
तिल्कोत्सव विवाहपूर्वको ‘छिनोफानो’ विधि हो।
२४ घण्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी हुन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।
उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
धनकुटाको लेगुवामा उनीमाथि हातपात भएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा महँगी नियन्त्रणमा आएको देखिएको हो।