रौतहटमा अनिश्चितकालीन कर्प्यू

दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर शनिबार विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

जिबी राईको सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

गितेन्द्रबाबु राई (जिबी) संस्थापक अध्यक्ष रहेको सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन्।

कांग्रेस नेताहरू हिन्दु राष्ट्रको महाअभियान घोषणा गर्दै

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२:३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ।

कहिले आए नेपालमा मान्छे?

भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोट-बर्मेलीहरू १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए।

दाङमा गोली हानेर महिला प्रहरीको हत्या, उनकै श्रीमान् हवल्दार पक्राउ

गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख रामबहदुर केसीले जानकारी दिए।

स्वदेशमै इन्जिनियरिङ पढ्न विद्यार्थीहरूको रूची घटेको हो?

कतिपयले संस्थानअन्तर्गतका कलेजहरूमा पढाइभन्दा बढी राजनीति हुने गरेकाले इन्जिनियरिङ अध्ययनका लागि आकर्षण घट्दै गएको बताउँछन्।

इजरायल–हमास युद्ध : १८ हजारबढी प्यालिस्टिनीको मृत्यु

हमासको स्वास्थ्य विभागले ७ अक्टोबरदेखि सुरू भएको इजरायलसँगको युद्धमा १८ हजार २०५ प्यालिस्टिनीको मृत्यु भएको जनाएको हो।

कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णय सर्वोच्च अदालतबाट सदर

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जम्मु–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० लाई खारेज गरेको थियो।

संघीयताको सफल कार्यान्वयनका लागि प्रदेसलाई अधिकार सम्पन्न बनाउनुको विकल्प छैन : निधि

धनुषा क्षेत्र नम्बर २ को औरहीमा पूर्वक्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सबैको सहमतिमा संघीयताको सफल कार्यान्वयन हुन्छ – देउवा

धनुषाको औरहीमा पार्टीका क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विपिन जोशीबारे चाँडै सकारात्मक परिणाम आउनसक्छ : कतार

परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार राजधानी दोहामा भएको शिष्टाचार भेटवार्ताका क्रममा कतारका प्रधानमन्त्री अब्दुल रहमान अल–थानीले यस्तो बताएका हुन्।

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री

प्रचण्डले भ्रामक सूचनाका विरूद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे।