post-slider post-slider

धनकुटामा ओलीमाथि हातपात

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मामाथि धनकुटामा हातपात भएको छ।

मेची महाकाली अभियानका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि हातपात भएको हो।

फूलमाला लिएर स्वागत गर्ने लाइनमा उभिएका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए।

आक्रमण गर्ने ती व्यक्तिलाई प्रहरीले निन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्ति स्थानीय रहेको बताइएको छ।

Tags: