चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव सर्वसम्मत पारित

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मत पारित भएका छन्।

दूध किसानले ६ अर्ब भुक्तानी पाएनन्, आन्दोलनको घोषणा

दुग्ध उत्पादक किसानका विभिन्न संघ-संस्थाहरूले बिहीबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन्।

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

यसैबीच, अस्ट्रेलियाको युनिभर्सिटी अफ सनसाइन कोस्टका अनुसन्धानकर्ताहरूले एउटा नयाँ जीनस र पाँच नयाँ प्रजाति फेला पारेका छन्।

जिबीको स्वर्णलक्ष्मी सहकारीले पैसा डुबाएपछि आमाको दाँत फेर्न नपाएर रवि लामिछानेकहाँ धाएको धायै

कृष्ण एक्लै छैनन् यसरी पैसा नपाउने व्यक्ति। सयौं बचतकर्ताहरू आफ्नो निक्षेप नपाएपछि सहकारी रजिष्ट्रारको कार्यालय र प्रहरीमा गुहार मागिरहेका छन्। 

आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

‘हवाइ सुरक्षालाई इयूको कालोसूचीबाट हटाउने प्रयासमा छौं’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा पुगेको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

युटिएलसहित तीन दूरसञ्चार प्रदायक कम्पनीको अनुमति खारेज

तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिने तीनवटा दूरसञ्चार प्रदायक कम्पनीहरूको अनुमति प्राधिकरणले खारेज गरेको हो।