भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर
नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
काठमाडौं- गुगल इन्टरको खोज संसारको सबैभन्दा लोकप्रिय खोज इन्जिन हो।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौं - नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्। सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।
यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन्।
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
सरूवामा कतिपय जिल्लामा एसपीहरू अवधि नपुग्दै लखेटिएका छन्। कार्यालयले महेन्द्र खड्कालाई बारामा सरूवा गरेको छ।
चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।
काठमाडौं - लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ।
त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सरकारले कानुन बनाएर सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ।
ह्युमन राइट्स वाचले इजरायललाई जारी युद्धमा उसले भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।
प्रचण्डले उपत्यकाको विकासका लागि मेयर साहले समन्वय नगरेको गुनासो गरे।
उनले राजनीतिक दलहरूले नै विश्वविद्यालयमा भागबन्डा खोज्नु बिडम्बना भएको बताए।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरू दीक्षित भएका हुन्।
लितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सार्वजनिक खरिद ऐन प्रयोग नगरी बनाएका मन्दिरहरू छिटो बनेको उल्लेख गरे।
उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै पालिकाको विकास एकैपटक हुनुपर्ने उनको भनाइ छ।
यद्यपि दाउदलाई विष दिइएको विषयमा आधिकारिक पुष्टि हुन सकेको छैन।