श्रीमतीले दुर्व्यवहार गरेको भन्दै हत्या, शवलाई पारे दुई सय टुक्रा
बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ। जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शव २०० भन्दा बढी टुक्रा पारेका छन्।
बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ। जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शव २०० भन्दा बढी टुक्रा पारेका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।
इंग्लिस प्रिमियर लिगको यस सिजन रोचक बनेको छ। यस सिजनका ३१-३१ खेल सकिँदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ।
ती युवतीले हुलाकमार्फत् पठाएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
यसले आम रूपमा प्रदेशमाथि देखिएको नकारात्मक धारणा अझ बढ्ने र राजनीतिक अस्थिरता निम्तिने खतरा बढेको छ।
नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो।
काठमाडौँ - आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा ६९ रनले पराजित गरेको छ।
बुटवल- जोखबहादुर महराले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन्।
उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन्।
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले आफ्नो विजयी अभियान जारी राखेको छ।
एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका लामालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने / गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ।
एनसेल खरिदबिक्रीमा जोडिएका व्यक्ति आफू, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत चिनेजानेको व्यक्ति भएको उनको भनाइ थियो।
यसअघि यो कीर्तिमान इंग्ल्यान्डका सैम करनको नाममा थियो।
मंगलबार एनसेल सेयर खरिदबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।
सांसद सिंहले एनसेल खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा २२ मंसिरमा रिट दायर गरेका थिए।
पछिल्लो दुई दिनमा लोकसभा र राज्यसभागरी कुल १२७ सांसद निलम्बित भएपछि विपक्षी सांसदहरू सरकारको विरोधमा खनिएका छन्।
एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरित पाइए हदैसम्म कारबाही हुने जिकिर गरे।
प्रधानमन्त्री प्रचण्ड र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित रहेको समितिको मंगलबारको बैठकमा सांसदहरूले यो प्रश्न गरेका हुन्।
समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ।