दर्शकलाई निराश नबनाएका निर्देशक प्रदीप भट्टराई

 उनले आफ्ना काममार्फत् दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन्। नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित गर्‍यो।

भारतमा राज्यसभाका ३६ प्रतिशत उम्मेदवार आपराधिक पृष्ठभूमिका

एडिआर र ‘नेसनल इलेक्शन वाच’ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्धता पत्रको विश्लेषण गरेको थियो।

झापाका एसपी मिलन केसीको प्राथमिकता : तस्करी र लागुऔषध निमिट्यान्न पार्छु​

झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ। कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन्।

पेरिसको नक्कल गरेर चीनमा बनाइयो सहर, हनिमुन मनाउनेको भिड

अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो सहरले नक्कल गर्न थालेपछि विश्व अचम्मित भएको छ। 

आज काठमाडौंका यी स्थानहरूमा काटिनेछ बिजुली

टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो।

सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौं महानगरले यही मंसिर २७ गतेदेखि प्लास्टिक प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो।

प्रधानमन्त्रीकै नातिनीको बिहेमा कानुनको उल्लंघन!

यो कानुनी व्यवस्था उल्लंघन गर्नेलाई १० हजार रुपैयाँ जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ।

कांग्रेस बैठक : राष्ट्रियसभाको उम्मेदवार छान्ने जिम्मा देउवालाई, फेरि सर्‍यो महासमिति बैठक

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।