post-slider post-slider

अस्ट्रेलियाका कप्तान कमिन्स बने आइपिएलको सबैभन्दा महँगो खेलाडी

Image
A A

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को लिलामीमा अस्ट्रेलियाका कप्तान सबैभन्दा महँगो खेलाडी बनेका छन्।

सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रूपैयाँमा खरिद गरेपछि कमिन्स आइपिएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेका हुन्।

यसअघि यो कीर्तिमान इंग्ल्यान्डका सैम करनको नाममा थियो। उनलाई सन् २००३ मा पञ्जाब किंङ्सले १८ करोड ५० लाखमा खरिद गरेको थियो।

कमिन्सलाई सन् २०२० मा कोलकत्ता नाइट राइडर्सले १५ करोड ५ लाखमा खरिद गरेको थियो।

 

Tags: