वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

१४ तले भवनभित्र बसेकाे अमेरिकाको एउटा सहर!

तर, विश्वको नक्सामा एउटा यस्तो सहर छ, जुन एउटा मात्र १४ तले भवनभित्र रहेको छ। हो हामी अमेरिकाको अलास्काको ह्वाइटियर टाउनको कुरा गर्दैछौं।

प्रधानमन्त्री र कतारी राजा अमिरबीच भेटवार्ता सुरू

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ।

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलद्वारा कतारी अमिरलाई आग्रह

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।

काठमाडौं आइपुगेका कतारका राजा अमिर थानीले आज के-के गर्दैछन्?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्।

आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका?

काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्। आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।

कस्तो छ कतारका राजा अमिर थानीको नेपाल भ्रमणको तालिका?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन्।

विराट कोहलीलाई म्याच फीको ५० प्रतिशत जरिवाना

काठमाडौं- आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठूलो जरिवाना लागेको छ। 

भारतीय विदेशमन्त्री जयशंकर बिहीबार काठमाडौं आउँदै

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।

राष्ट्रियसभा सदस्य निर्वाचन : एमालेलाई साझेदारीमा ल्याउन कांग्रेस–माओवादी सकारात्मक!

प्रदेसहरूको अंकगणितको हिसाबले सत्ता गठबन्धन मजबुत स्थितिमा देखिएको छ। 

भिडभाडमा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड १९ को नयाँ सब भेरिएन्ट जे एन १ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिनसक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।

मधेस प्रदेस : अर्थमन्त्रीसँग स्पष्टीकरण लिने छानबिन समितिको तयारी

छानबिन समितिका संयोजकसमेत रहेका प्रदेससभा सदस्य उपेन्द्र महतोले अर्थमन्त्री यादव र तत्कालीन पर्यटनमन्त्री सुनिता यादवसँग स्पष्टीकरण लिने निष्कर्ष समितिले निकालेको बताए।