कांग्रेसले माग्यो सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ।
भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन्। उनीहरूलाई ती नकारात्मक भूमिकामा धेरै मन पराइयो।
टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ।
दुर्घटनामा अन्य ९ जना घाइते भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन्।
सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।
होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका हुन्।
मुख्यमन्त्री यादवले संविधानमा उल्लेख भएता पनि अधिकार नपाउँदा प्रदेस सरकारहरू सबल हुन नसकेको जिकिर गरे।
४६ वर्षीया पार्वती थापालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी भएको हो।
चेकजाँचका क्रममा बाराको पथलैयाबाट प्रहरीले ट्रकसहित अवैध प्याज बरामद गरेको हो
उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै बिहीबार स्पष्टीकरण दिएका छन्।
ललितपुर सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।
अख्तियारले कोइरालाविरूद्ध २०७७ असार ३१ गते मुद्दा दर्ता गरेको थियो
कास्कीस्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न घुस लिएको आरोपमा प्रहरीले पराजुलीलाई पक्राउ गरेको हो।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ।
जवाफी कारबाहीका क्रममा प्रहरीले चलाएको सिंहको घुँडामुनि लागेको न्यौपानेले जानकारी दिए।