रवि लामिछानेको आलोचना गर्दा स्पष्टीकरण सोधेपछि रास्वपाबाट अलग भए रमेश खरेल

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्य रहेका खरेलले बुधबार राजीनामा बुझाएका हुन्।

सहकारी प्रकरणमा मेरो छ, अन्य संलग्नता छैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही नभएको बताएका छन्। 

परपुरूषसँग यौन सम्पर्क राख्ने महिलालाई ढुंगाले हानेर मारिने तालिबानको घोषणा

अफगानिस्तानमा फेरि अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ। 

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ।

आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो।

पाकिस्तानमा आत्मघाती बम हमलामा पाँच चिनियाँ नागरिकको मृत्यु

चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ।

बिएन्डसीलाई सम्बन्धन दिने सर्वोच्चको फैसलाविरूद्ध डाक्टर केसीको चेतावनी

प्रस्तावित मेडिकल कलेज बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंको निवेदनमाथि फैसला गर्दै अदालतले प्रक्रिया पूरा गरेको भए सम्बन्धन दिन हुने फैसला गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।

१० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिअनुसार नेपाल–भारतबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

विश्व बैंकको पाँच अर्बमा स्वास्थ्य मन्त्री बस्नेतको ‘दादागिरी’

मन्त्रीका भतिजा राजकुमार बस्नेत भन्छन् - म ठेक्कापट्टामा जोडिएको छैन, आफन्त हुँदैमा जथाभावी नाम जोड्न मिल्दैन, मैले कुनै हिसाबले त्यस्तो काम गरेको छैन।

भारतीय विदेशमन्त्री नेपाल आउँदै, के–के हुँदैछ सम्झौता?

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिअनुसार सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो।

प्रचण्डलाई ओलीको प्रस्ताव : राष्ट्रियसभामा एमालेलाई ‘जिरो’ नबनाउनुस्

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।