कामिरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण
काठमाडौं- कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन्।
काठमाडौं- कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन्।
काठमाडौं- संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू भए पनि यो अधिवेशन सहज रुपमा चल्ने संकेत भने देखिएन।
चितवन- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।
काठमाडौं- ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ।
काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौं- काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्डफ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ।
काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।
विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ।
चौधरीले गत मंसिरमा सम्पन्न आम चुनावमा रौतहटबाट प्रदेससभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो।
स्थानीय प्रशासन र आन्दोलनकारीबीच सहमति हुन नसक्दा शव उठ्न नसकेको हो।
यो टेन्डर प्रक्रिया एउटै कम्पनीलाई पर्ने गरी मात्रै बोलपत्र आह्वान गरिएको थियो। त्यो इटालियन कम्पनी ‘मेटल ट्रोनिका’ हो।
तीन सिटमा दाबी गरेको एकीकृत समाजवादी र दुई सिटमा दाबी गरेको जसपा भने भागबन्डाबाट असन्तुष्ट बनेको बताइएको छ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएपछि विज्ञापन रद्द गरिएको हो।
शनिबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको गठबन्धनको बैठकले भागबन्डामा सहमति जुटाउन सकेन।
क्रियाशील सदस्य छानबिनको संयोजक हुँदा ढुंगानाले व्यक्तिगत सम्बन्धकै कारण कैयौंको सदस्यता काँटछाँट गरेको उनको भनाइ छ।
आफू अडिने स्थानमा पुगेपछि आदित्य एल १ ले पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ।
राप्रपालाई भारतले राजनीतिक शक्तिका रुपमा महत्वका साथ नलिएको देखिन्छ।