काभ्रेमा करोड मूल्य पर्ने बुद्धचित्तको रुख कसले काट्यो?

काभ्रे- काभ्रेको रोशी-५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोड पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ। 

ग्रामीण विकासमा सचेतनाको खाँचो

नेपालजस्तो भाग्यको भरमा बाँच्ने देशहरूमा शिक्षित र योग्य श्रम शक्ति विदेशिनु पर्दा अदक्ष र अर्धशिक्षित श्रमशक्तिबाट देशको विकास हुन सक्दैन।

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका व्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सव

काठमाडौं- पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ। 

सूर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन् श्रीमानको बली

न्यूयोर्क- अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागेपछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन्।

आइपिएल : बैंगलुरुमाथि मुम्बईको सहज जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ।

राम मन्दिरको प्राणप्रतिष्ठा : शंकाराचार्यहरु किन असन्तुष्ट?

यद्यपि शंकराचार्य आफैं अयोध्या जाने र सहभागी हुने वा नहुने भन्ने विषयमा विज्ञप्तिमा स्पष्ट रुपमा केही भनिएको छैन।

हतारोमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण चुक्ता गर्न समस्या!

उदघाटनकै दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने आशा पोखराका पर्यटन व्यवसायीको थियो।

भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।