सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ।
काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ।
काठमाडौं- भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ। यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन्।
अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएर दोषी ठहराइएको पहिलो पटक हो। ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन्।
बिहीबार स्वयम् प्रधानमन्त्रीले माधव नेपालले गठबन्धन नछोड्ने दाबी गरिरहनु पर्यो। उनले बिहीबार एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग बालुवाटारमा एक घण्टा लामो छलफल समेत गरे।
काठमाडौं- वर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारततर्फ विद्युत् निर्यात सुरू भएको छ।
काठमाडौं- तराईका जिल्लाहरूमा गर्मी बढिरहेका बेला काठमाडौं उपत्यकामा समेत यसको असर परेको छ।
काठमाडौं- सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार बेलुका सिरोहियालाई छोडेको हो।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ।
काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला– २६ पीडित युवती हुन्।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्की र मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिइन्।
यो घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थल फर्काएका थिए।
भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरुलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै उनले तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री यादवले एक वर्षको अवधिमा सरकारले हासिल गरेको भौतिक विकासको विवरण पनि सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले एक वर्षमा हासिल गरेको उपलब्धि सार्वजनिक गरिरहँदा जनमत पार्टीका नेता कार्यकताले सरकार ‘भ्रष्टाचार’ मा लिप्त रहेको भन्दै कार्यक्रम हलभित्रै नाराबाजी गरेका थिए।
काठमाडौं थलीस्थित एक घरमा छापा मारेर प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो।