एसिसी महिला प्रिमियर कप : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा
मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो।
मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो।
जता बसे पनि जता रहे पनि, आखिर प्रेम न हो। कसरी छुटिन सक्थे र कुमार-पर्मिला। गत पुस महिनादेखि दुबै जना आफूखुसी भक्तपुर लोकन्थीमा डेरा खोजेर लिभिङ टुगेदरमा बस्न थाले।
फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको बताएका छन्।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ।
रामबाबुका दुई दाजु छन्। माइलो दाजु मोहन कार्की नेपाल आर्मीबाट रिटायर्ड भएका हुन् भने जेठा दाजु गोविन्द कार्की विद्युत प्राधिकरणबाट रिटायर्ड हुन्।
शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो।
रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रिगोले एक एक गोल गरेका थिए।
गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास कर्मचारी प्रशासन महाशाखाले १६ एसएसपीको शुक्रबार सरूवा गरेको हो।
शंखरापुर नगरपालिका–३ लप्सी फेदी सुरक्षाका लागि प्रहरी पोस्ट राख्ने निर्णय गरेसँगै पोस्ट स्थापनाका लागि पुगेका प्रहरी टोलीमाथि अस्थानीयहरूले आक्रमण गरेका हुन्।
नेपालीहरू दोस्रो ठूलो चाड तिहारमा व्यस्त रहेको समयमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाउन लागिएको हो।
यो प्रतियोगितामा केवल विश्वकपको ट्रफीमात्रै नभएर ठूलो पुरस्कार राशि पनि हात पार्ने कोसिस पनि दुवै टिमको हुनेछ।
हुनत यो मैदानमा भएको पछिल्लो पाँच म्याचमध्ये तीन म्याच लक्ष्य पछ्याउने टिमले जितेको छ।
शुक्रबार अपराह्नसम्म कम्तीमा १० वटा रिट निवेदन दर्ता भएका छन्।
छठ पर्वका ब्रतालुका लागि केरा आवश्यक मानिन्छ।
राष्ट्रियसभा सदस्यको पद रिक्त हुनु एक महिनाअगावै चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
२००३ को विश्वकप फाइनलमा भारतलाई पराजित गर्ने टिम अरू कोही नभएर अस्ट्रेलिया नै थियो।
मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ। यसलाई ‘नहाय–खाय’ पनि भन्ने गरिन्छ।