कपिलवस्तुमा रात्रि बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहीबार बिहान राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्।

विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरूको पिपिए खुलाउँदै

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने प्राधिकणले जनाएको छ।

महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै

चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो।

क्यानडामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए। 

पेट्रोलको ट्यांकरभित्र ५९४ किलो गाँजा फेला, चार जना पक्राउ

साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चार जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका ७८ एसपीको सरूवा, को कहाँ पुगे?

यस्तै, अपिलराज बोहराको जिल्ला प्रहरी कार्यालय तनहुँ, ऋषिराम कँडेलको बाग्लुङ, कृष्णप्रसाद पंगेनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सरूवा भएको छ।

पाल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुग्यो, १६ घाइते

पाल्लामा मुस्ताङ जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक सबैको सनाखत भएको छ।

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

मंगलबार साँझ भएको दुर्घटनामा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुवेर कडायतले बताए।

एसिसी महिला प्रिमियर कप : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो।

चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउने प्रयास भइरहेको छ : प्रचण्ड

चिकित्सा शिक्षा आयोगको बाह्रौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

विश्वकप फाइनल : त्यो ‘टर्निङ प्वाइन्ट’ जहाँबाट चुक्यो भारतीय टिम

त्यो सटपछि म्याचको यस्तो ‘टर्निङ प्वाइन्ट’ आयो जो अन्त्यमा भारतीय टिमको हातबाट विश्वकप गुमाउने ठूलो कारण बन्यो।

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्।

राजावादीहरूको प्रदर्शनलाई प्रतिवाद गर्ने एमालेको तयारी

७ मंसिरमा पार्टीको जनसंगठन युवा संघले काठमाडौंमा गर्ने प्रदर्शनको स्वामित्व पनि एमालेले लिने भएको छ।

राष्ट्रिय झन्डा च्यात्न खोज्ने ११ जना पक्राउ

पर्सागढी–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झन्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।