टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ : गगन थापा

उनले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।

संसदीय क्षेत्र पूर्वाधारको बजेट पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रूपैयाँ भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि खर्च गर्ने निर्णय गरेको हो।

भूकम्पबाट ४० हजार विद्यार्थी प्रभावित

जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेस सरकारले जनाएको छ।

लुम्बिनीमा रूसी गुम्बा निर्माण सुरू

दुई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको गुम्बामा सेन्ट पिट्सवर्ग गुम्बाका कला र शैली अनुसरण हुने संघले जनाएको छ।