post-slider post-slider

नेपाल प्रहरीका ७८ एसपीको सरूवा, को कहाँ पुगे?

Image
A A

काठमाडौं, फागुन २ - नेपाल प्रहरीका ७८ प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी उपरीक्षकहरूको सरूवा गरेको हो।

ढुंगेल जिल्ला प्रहरी परिसर काठमाडौं र कार्की जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत् थिए।

यस्तै, अपिलराज बोहराको जिल्ला प्रहरी कार्यालय तनहुँ, ऋषिराम कँडेलको बाग्लुङ, कृष्णप्रसाद पंगेनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सरूवा भएको छ।

पर्साका कोमल शाहको इन्टरपोल शाखागौतम केसीको धादिङ, मिलन केसीको झापा, चक्रराज जोशीको कञ्चनपुर, दयानिधि ज्ञवालीको सर्लाही, नरेशराज सुवेदीको परिसर ललितपुर, नवराज अधिकारीको परिसर काठमाडौं, बसुन्धरा खड्काको काभ्रे, विनोद शर्माको सिन्धुली सरूवा भएको छ।  

 

 

 

Tags: