बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरीकी भतिजी सोस्था चौधरी घाइते छिन्। उनको दुबै घुँडामा सामान्य चोट लागेको छ।
रामबाबुका दुई दाजु छन्। माइलो दाजु मोहन कार्की नेपाल आर्मीबाट रिटायर्ड भएका हुन् भने जेठा दाजु गोविन्द कार्की विद्युत प्राधिकरणबाट रिटायर्ड हुन्।
शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो।
रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रिगोले एक एक गोल गरेका थिए।
गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास कर्मचारी प्रशासन महाशाखाले १६ एसएसपीको शुक्रबार सरूवा गरेको हो।
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन्।
‘घरमा आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्,’ उनले भने, ‘बचेको जग्गा पनि कटानको थप चपेटामा परेको थियो।’
राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
साउदले जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने प्रयासस्वरूप हर्चसँग टेलिफोन संवाद गरेका हुन्।
राज्य व्यवस्था तथा सुशासन समिति बैठकले एनसेलको सेयर बिक्रीबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई मंसिर २५ गते बोलाउने निर्णय गरेको हो।
गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा काम गर्न सक्रिय नरहेको उनको आरोप छ।
भारतले आगामी मार्चसम्म निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
यसवर्ष २८ जेठबाट प्राधिकरणले यो मूल्य बराबरको विद्युत भारतलाई बिक्री गरेको हो।
मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
उपत्यका अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो।
भेटका क्रममा विपिनका बुबाआमाले छोराको उद्धारका लागि भइरहेको पहलबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए।
केन्द्रीय बैंकको सञ्चालक समितिको बसेको बैठकले नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडमी ओभल–२ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।