आइपिएलमा चेन्नई सुपर किंग्सको लगातार दोस्रो जित
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो।
नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोट अन्तर्गत बहराइनसँग पराजित भएको छ।
चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ।
प्रस्तावित मेडिकल कलेज बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंको निवेदनमाथि फैसला गर्दै अदालतले प्रक्रिया पूरा गरेको भए सम्बन्धन दिन हुने फैसला गरेको थियो।
ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।
यसअघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चितकालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।
होलिका दहन र फागु पूर्णिमाको प्रसंग यस्तै शृंखलाको एउटा कडी हो। दानव राज हिरण्यकशिपु आफूलाई नै सर्वशक्तिमान परमात्मा भएको घोषणा गरिसकेका छन्।
भाङमा गाँजाको मात्रा अधिक रहन्छ। यो सेवनपछि हाम्रो स्नायु प्रणालीमा धेरै रासायनिक परिवर्तनहरू हुन्छन्। यस कारण हाम्रो मस्तिष्क र तन्त्रिका तन्त्रको काम गर्ने तरिकामा अस्थायी परिवर्तन हुन्छ।
यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैतमा लाग्दैछ। तर, यो चन्द्रग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिँदैन।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ।
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हाे।
बाइडेनको यो टिप्पणीलाई अमेरिकाको तर्फबाट इजरायलका लागि अहिलेसम्मकै सबैभन्दा कडा आलोचनाको रूपमा देखिएको छ।
पाकिस्तानी तालिबानसँग सम्बद्ध एक लडाकु समूहले हमलाको जिम्मेवारी लिएको छ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षको भेला आयोजना गर्न लागेका हुन्।
वरिष्ठ नेताहरू बैठकमा उपस्थित हुन छाडेपछि लोसपाभित्रको विवाद छताछुल्ल भएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उदयरपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो।
५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमै ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हासिल गरेको हो।
झापाको दमकमा मुख्यमन्त्री कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको हो।
कतिपयले संस्थानअन्तर्गतका कलेजहरूमा पढाइभन्दा बढी राजनीति हुने गरेकाले इन्जिनियरिङ अध्ययनका लागि आकर्षण घट्दै गएको बताउँछन्।
हमासको स्वास्थ्य विभागले ७ अक्टोबरदेखि सुरू भएको इजरायलसँगको युद्धमा १८ हजार २०५ प्यालिस्टिनीको मृत्यु भएको जनाएको हो।