इलाम-२ मा राप्रपाले लक्ष्मी गुरुङलाई बनायो उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ।
लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन्।
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा सुरू हुँदैछ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ।
मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते रहेको प्रहरीले जनाएको छ।
रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्य रहेका खरेलले बुधबार राजीनामा बुझाएका हुन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही नभएको बताएका छन्।
प्रहरीले रसुवा नाका हुँदै काठमाडौं ल्याइएको १२८.७ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
अफगानिस्तानमा फेरि अवैध सबन्ध राख्ने महिलालाई ढुंगाले हानेर मारिने नियम बनाइएको छ।
अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ।
भविष्यमा प्रयोग हुने कोइला, तेल र ग्यासजस्ता इन्धनहरूबारे जलवायु सम्मेलनमा लिखित रूपमा प्रतिबद्धता जनाइएको यो पहिलोपटक हो।
समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउँदै उनले बताए।
उनले संघीयताको सफल कार्यान्वयनका लागि संविधान संशोधनदेखि प्रहरी समायोजनलगायतका ५३ बुँदे सुझाव गठबन्धनलाई दिएका हुन्।
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
अनुचित लेनदेनको केन्द्र मधेस प्रदेस र पश्चिम नवलपरासी देखिएको आयोगले जनाएको छ।
अधिकृत नरवीर खड्कालाई पक्राउ गरेकाे हाे।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले यो घटनालाई सुरक्षामा ठूलो लापारबाही भएको बताएका छन्।
उनको सिफारिस र गौतमको राजीनामा यतिबेला विवादमा परेको छ।
उनलाई बुधबार सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव तोकेका हुन्।