महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै
चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो।
चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष माधव दुलालका अनुसार अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान तीनवटा कार ठोक्किएका थिए।
साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा करिब ५९४ किलोसहित चार जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
यस्तै, अपिलराज बोहराको जिल्ला प्रहरी कार्यालय तनहुँ, ऋषिराम कँडेलको बाग्लुङ, कृष्णप्रसाद पंगेनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सरूवा भएको छ।
पाल्लामा मुस्ताङ जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृतक सबैको सनाखत भएको छ।
मंगलबार साँझ भएको दुर्घटनामा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुवेर कडायतले बताए।
मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो।
जता बसे पनि जता रहे पनि, आखिर प्रेम न हो। कसरी छुटिन सक्थे र कुमार-पर्मिला। गत पुस महिनादेखि दुबै जना आफूखुसी भक्तपुर लोकन्थीमा डेरा खोजेर लिभिङ टुगेदरमा बस्न थाले।
फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको बताएका छन्।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
भुक्तानीको माग गर्दै उपभोक्ता समिति संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेको हो।
विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद भएको हो।
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर कानुन निर्माण कार्यलाई यथाशीघ्र अगाडि बढाउन ध्यानाकर्षण गराएको हो।
यो मौद्रिक नीति समयमै आउन सकेको भए हजारौं साना तथा झौला व्यवसाय र व्यवसायी विस्थापित हुन नपर्ने उनले बताए।
उनले भने,‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौं तबसम्म पार्टी झनझ् कमजोर हुँदै जान्छ।’
अमेरिकी प्रतिनिधिले आफ्ना सिफारिसहरूलाई बेवास्ता गरिएको बताएका छन्।
निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई कसुरको रूपमा परिभाषित गरी दण्डनीय बनाउन कानुनी व्यवस्था गरिन लागिएको उनले बताए।
अभियानका क्रममा शनिबार गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
शुक्रबार भएको खेलमा नेपाल प्रतिद्वन्द्वी पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।
मन्त्रिपरिषद बैठकले सहायता स्वीकार गर्ने र उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिने निर्णय गरेको हो।