बाबुको दाहसंस्कार गरेर फर्किएका परिवारका पाँचै जना बिते दुर्घटनामा

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

दुर्गा प्रसाईंलाई हतियार राख्न दिइएको अनुमतिमाथि छानबिन समिति

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा, खनालसहित २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिदमा अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

‘हवाइ सुरक्षालाई इयूको कालोसूचीबाट हटाउने प्रयासमा छौं’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा पुगेको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

युटिएलसहित तीन दूरसञ्चार प्रदायक कम्पनीको अनुमति खारेज

तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिने तीनवटा दूरसञ्चार प्रदायक कम्पनीहरूको अनुमति प्राधिकरणले खारेज गरेको हो।