‘अपरेसन डंकी’ले यसरी समात्यो भारतीय नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने समूह

एजेन्ट समूहले पीडितहरूलाई शारीरिक, मानसिक यातना दिने र भारतमा रहेका आफन्तहरूको ज्यानसम्म लिने धम्की दिने गरेका थिए। ‘यस्तो काम गर्दा फेक लोकेसन देखाउने मोबाइल एप्लिकेसनको समेत प्रयोग गरेको पाइएको छ,’ खत्रीले भने।

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनोट

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १०६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनोट भएको छ।

त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।

सिरहामा प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार

बालिका बलात्कार आरोपमा  बिहीबार सुखीपुर नगरपालिका-२ का १८ वर्षीय निकेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कपिलवस्तुमा रात्रि बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहीबार बिहान राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्।

विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाहरूको पिपिए खुलाउँदै

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने प्राधिकणले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयले भन्यो – स्वार्थ पूरा नभएपछि अमरेस झुटको खेतीमा उत्रिए

केही व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग गरेको र त्यो पूरा नभएपछि श्रृंखलाबद्ध दुस्प्रचार गरिरहेको प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

‘कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन?’

एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको थापाको भनाइ छ।

एनसेल प्रकरणमा सांसद सिंहले दर्ता गरेको रिट ‘हेर्न नभ्याइने’ मा

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ मा परेको हो।

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।