आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्डसँग नामिबिया ७ विकेटले पराजित
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ।
स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनाका तत्कालीन बोर्ड अध्यक्ष तथा सचिव डा. सञ्जय शर्मा, भीम उपाध्याय, गजेन्द्र ठाकुर, सहसचिव मुकुन्दप्रसाद पौडेलसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
शनिबार बेलुका करिब सवा ६ बजे आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित पृथेवी राजमार्गमा बा१६च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भएर पल्टिएको थियो।
उनको सिफारिस र गौतमको राजीनामा यतिबेला विवादमा परेको छ।
उनलाई बुधबार सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव तोकेका हुन्।
महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हाे।
बाइडेनको यो टिप्पणीलाई अमेरिकाको तर्फबाट इजरायलका लागि अहिलेसम्मकै सबैभन्दा कडा आलोचनाको रूपमा देखिएको छ।
पाकिस्तानी तालिबानसँग सम्बद्ध एक लडाकु समूहले हमलाको जिम्मेवारी लिएको छ।
नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो पक्षको भेला आयोजना गर्न लागेका हुन्।
वरिष्ठ नेताहरू बैठकमा उपस्थित हुन छाडेपछि लोसपाभित्रको विवाद छताछुल्ल भएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उदयरपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो।
५३ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमै ५७ रन बनाउँदै नेपालमाथि १० विकेटको जित हासिल गरेको हो।
झापाको दमकमा मुख्यमन्त्री कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको हो।