स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमान् फरार
घटनापछि श्रीमान् राजु घिमिरे फरार छन्। घटनामा घिमिरे नै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि श्रीमान् राजु घिमिरे फरार छन्। घटनामा घिमिरे नै संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो।
मंगलबार अबेर राजस्थानबाट सोनिया गान्धी राज्यसभाको लागि निर्विरोध चुनाव जितेकी जानकारी दिइएको हो।
यादवसँग २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरी विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।
एसियाबाट युरोपियन युनियन (इयू) र बेलायत जाने कार्गोको ढुवानी शुल्क बढेको छ। यस्तो अवस्थामा पश्चिमा देशको सट्टा एसियामा सामान पठाउनु किफायती भएको छ।
आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताउ।
सोमबार अपराह्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।
स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेका हुन्।
उनले भने,‘हाम्रो सम्बन्धमा फाटो आएको भन्ने हल्लामत्रै हो। त्यस्तो केही छैन।’
मृतक सिम्रौनगढ नगरपालिका–१ बस्ने लक्ष्मी मुखिया बिन रहेको उनले बताए।
भविष्यमा प्रयोग हुने कोइला, तेल र ग्यासजस्ता इन्धनहरूबारे जलवायु सम्मेलनमा लिखित रूपमा प्रतिबद्धता जनाइएको यो पहिलोपटक हो।
समग्र मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउँदै उनले बताए।
उनले संघीयताको सफल कार्यान्वयनका लागि संविधान संशोधनदेखि प्रहरी समायोजनलगायतका ५३ बुँदे सुझाव गठबन्धनलाई दिएका हुन्।
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
अनुचित लेनदेनको केन्द्र मधेस प्रदेस र पश्चिम नवलपरासी देखिएको आयोगले जनाएको छ।
अधिकृत नरवीर खड्कालाई पक्राउ गरेकाे हाे।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले यो घटनालाई सुरक्षामा ठूलो लापारबाही भएको बताएका छन्।