पदाधिकारी बैठकमा देउवाले भने - प्रचण्डले गठबन्धन तोडे, कांग्रेस अब प्रतिपक्षमा बस्छ

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ। माओवादी–एमालेको नयाँ गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो।

टुट्यो सत्ता गठबन्धन, एमाले सरकारमा जाँदै, आजै मन्त्रीमण्डल बन्ने

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या प्रकरण

‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुबै जनाबीच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भने। 

१० वर्षदेखि बुवा-आमाबाट टाढिएकी चितवनकी शालिन पोखरेल

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।

नेदरल्याण्ड्सले दियो नेपाललाई १२१ रनको लक्ष्य

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १२० रन बनाएको हो।

इजरायल–हमास युद्ध : गाजामा १९ हजारबढीको मृत्यु

लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाब परिरहेका बेला मृत्यु हुने र घाइतेको ताजा संख्या सार्वजनिक भएको हो।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार नेपाली नागरिक कुवेतबाट पक्राउ

एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका लामालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने / गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ।

शंकाको घेरामा छानबिन समिति!

एनसेल खरिदबिक्रीमा जोडिएका व्यक्ति आफू, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत चिनेजानेको व्यक्ति भएको उनको भनाइ थियो।

एनसेल सेयर खरिदबिक्री प्रकरण : राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न सरकारलाई निर्देशन

मंगलबार एनसेल सेयर खरिदबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो।

एनसेल सेयर खरिदबिक्री : सर्वोच्चबाट कारण देखाऊ आदेश जारी

सांसद सिंहले एनसेल खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा २२ मंसिरमा रिट दायर गरेका थिए।

‘एनसेल खरिदबिक्रीमा दोषी पाइए हदैसम्म कारबाही हुन्छ’

एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरित पाइए हदैसम्म कारबाही हुने जिकिर गरे।

प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्न – एनसेल खरिदबिक्रीमा तपाईंको परिवार जोडिएको छ कि छैन?

प्रधानमन्त्री प्रचण्ड र सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित रहेको समितिको मंगलबारको बैठकमा सांसदहरूले यो प्रश्न गरेका हुन्।