बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान राति १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए।

१०० करोड कमाउने पहिलो हरर फिल्म बन्यो 'शैतान'

अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेतामध्ये एक हुन्। अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन् र धेरै ब्लकबस्टर फिल्म दिएका छन्।

सशस्त्र प्रहरीले समात्यो सप्तकोसी नदीमा डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा

चैत ७ गते बिहान राति साढे १ बजे प्रहरीले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीको किनारबाट गाँजा बरामद गरेको हो।

गठबन्धन सरकारको न्यूनतम् साझा संकल्प सार्वजनिक

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा उक्त साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ : केपी ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोंकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको बताएका छन्।

संसदमा प्रधानमन्त्री दाहालले गरे रवि लामिछानेको बचाउ, सहकारी ठगीमा संलग्न नरहेको दाबी

उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। 

निर्वाचित भएलगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्दका लागि एक कदम मात्रै टाढा छौं’

रुसका राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन्।  

भारतमा एउटै बिरामीको दुबै मिर्गौला प्रत्यारोपण, चिकित्सा इतिहासमा पहिलो घटना

खासमा दिल्ली एम्सका डाक्टरहरूले फेरि इतिहास रचेका छन्। वास्तवमा, एक ५२ वर्षीया महिला भर्खरै त्यहाँ भर्ना भएकी थिइन्। जसको दुबै मिर्गौला बिग्रिएको थियो।

बागलुङ बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

रुकुमपूर्वबाट काठमाडौं हिँडेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो।

बालकुमारी घटना : तीन सदस्यीय छानबिन समिति गठन, सत्यतथ्य पत्ता लगाउन निर्देशन

बैठकले घटनाबारे निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ आयोग गठन गर्दै कार्यदेश तोकेको छ।

‘भौतिकमन्त्री ज्वालाको आगमनका कारण बालकुमारी घटना असामान्य बन्यो’

सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

बालकुमारी घटना : कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष

अनुसन्धानलाई सहज बनाउन ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा सरूवा गरिएको उनले जानकारी दिए।

सीमा विवादमा अड्किएको नेपाल–भारत सम्बन्ध ‘सेतु’ : जमुनीघाट पुल

गाउँकै दक्षिणतर्फ बग्छ जमुनी नदी। यही नदी कुनैबेला नेपाल–भारतको सीमा छुट्याउने काम गरेको थियो।