युक्रेन युद्धमा करिब दुई हजार बालबालिकाको मृत्यु

काठमाडौं- युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन युद्धमा करिब दुई हजार बालबालिकाको मृत्यु भएको जनाएको छ। 

जितसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिगको विजेताको टुंगो अन्तिम खेलबाट लाग्ने

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले मुलुकको अर्थतन्त्र सुधार्न विभिन्न नीति तथा योजना सार्वजनिक गरेको छ।

दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन।

कांग्रेसले आज नीति तथा कार्यक्रममा अवरोध नगर्ने

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने भएको छ। 

सप्तकोशी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौंले तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचारी ठहर गर्दै सजाय तोकेको हो।

वन अधिकृतको १ करोड २५ लाखबढी ‘अवैध’ सम्पत्ति

वन अधिकृत दीर्घनारायण कोइरालाविरूद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।