प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा, सिटी र आर्सनल बराबरीमा रोकिए
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सालाहले एक एक गोल गरेका थिए।
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सालाहले एक एक गोल गरेका थिए।
नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ। सोमबार बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपाल प्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपाव रसञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
पेरुकी राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाब किंग्सलाई पराजित गरेको छ।
काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।
नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो।
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामा ‘मागदाबी नपुग्ने’ निर्णय सुनाएको हो।
कर्फ्यु शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रचण्डले विज्ञापन सच्चाउन निर्देशन दिएका हुन्।
करिब २ किलो ६ सय ग्राम लेफ्ट एडरनल ट्युमरको आज सफल शल्यक्रिया गरिएको हो।
उनको टाउकोमा गोली लागेको बताइएको छ।
प्रवक्ता रेग्मीका अनुसार एसएलसीमात्र उतीर्ण रहेका शंकरको सबै नक्कली कागजात ट्राभल्सवालाले नै बनाइदिएको थियो।
तनहुँको भानु नगरपालिकास्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।
उनले सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेका कारण मार्चपास गरिएको बताए।
पितृसत्तात्मक समाजमा हुने पूर्वाग्रह हटाएर किम जु–एलाई सजिलो बनाइदिन पनि त्यसो गरिएको हुनसक्छ।