साउने सोमबारको दर्शनमा भागदौड मच्चिँदा बिहारमा सात जनाको मृत्यु, ३५ घाइते

पटना- बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ। 

नेपालमा तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं- आगामी तीन दिनसम्म नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जनार्दनको आरोप, ‘खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’

काठमाडौं- नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन्।

को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस?

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।

मोटरसाइकल दुर्घटना हुँदा विराटनगर ३ नम्बर वडा कार्यालयका कर्मचारी विश्वासको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन पहिलोपटक एशियन कपको फाइनलमा

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो।

चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्। 

सर्वोच्च अदालतले बदर गर्‍यो माओवादी सरकारको ‘जनयुद्ध दिवस’ बिदा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारले गत वर्ष माघ २९ गते २०८० फागुन १ गतेबाट ‘जनयुद्ध दिवस’ बिदा दिने निर्णय गरेको थियो।

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै पाण्डेयलाई नियुक्त गरेको जानकारी दिएकी छिन्।

आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना

मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।