कार्दलमा जुट्न सकेन सहमति
काठमाडौं- सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन।
काठमाडौं- सहकारी ठगीका विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा अझै सहमति जुट्न सकेको छैन।
अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसव सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।
काठमाडौं - म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। म्यानचेस्टर सिटीलाई शनिबार राति २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो।
काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन्।
काठमाडौं- गर्मीमा पानीको कमीका कारण तपाईको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाई|को स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ।
धनुषा- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गरेको छ।
काठमाडौं- रुसमा रहेको अमेरिकी सम्पत्ति जफत गरिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन्।
काठमाडौं- वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ।
अर्जेन्टिनाको विश्वकप फुटबल टोलीका कप्तान लियोनल मेस्सी उक्त पानीजहाजको नामकरण समारोहमा उपस्थित थिए।
यस्तो टिप्पणी गरेको एक वर्ष नबित्दै नितिश फेरि भाजपासँग हात मिलाइसकेका छन्।
प्रहरी समायोजन नभएको भन्दै सातै प्रदेसका मुख्यमन्त्रीहरुले संघीय सरकारमाथि दबाब दिँदै आइरहेका छन्।
ट्रेड युनियनहरुले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्मिेटम दिएका छन्।
नगरप्रमुखकको क्षेत्राधिकार मिचेको भन्दै कोइराला निलम्बनमा परेका हुन्। उनलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।
समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी केन्द्रीय तहका नेतालाई जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
‘यो छलफलको विषय बनिसकेको छैन। हामी काठमाडौंमै छौं, मुख्यमन्त्री पनि यहीँ हुनुहुन्छ,’ उनले थपे,‘यहाँबाट गइसकेपछि कहिले विश्वासको मत लिने विषयमा छलफल हुन्छ।’
प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोलबाट राईविरूद्ध नोटिस जारी गरिएको हो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उपमन्त्री हयान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्।