अभ्यास खेलका लागि दक्षिण अफ्रिका जाँदै सन्दीप
जिल्ला अदालत काठमाडौंले लामिछानेको पेसी २९ असारका लागि सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो।
जिल्ला अदालत काठमाडौंले लामिछानेको पेसी २९ असारका लागि सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको हो।
सभामुख घिमिरेले यथास्थानमा बसेर बैठक सञ्चालनका लागि सहयो गर्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदलहरूले बैठकमा नाराबाजी गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमालेले प्रतिनिधिसभा बैठक अवरूद्ध गर्न लागेको हो।
पक्राउ परेकाहरूको शुक्रबार बयान सकिएकोले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरू हुन लागेको हो।
बैठकमा बजेटमाथि छलफल सुरू गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ।
चारदिने भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
जनकपुरधाममा पौडेलको स्वागतका कार्यक्रम लागि नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले सक्रियता अगाडि बढाएका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अलपत्रमा पारेको विधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपति पौडेलले संसद र संविधानको संरक्षण गरेको कांग्रेसले बताएको हो।
शनिबार साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विद्यार्थी संगठनहरुले देशमा कस्तो व्यवस्था चाहिन्छ। कस्तो प्रजातन्त्र र कस्तो समाज चाहिन्छ भन्ने आन्दोलन र विमर्श गर्थे।