एमालेलाई प्रधानन्त्रीको प्रश्न – ‘अध्यादेशमा ७ वर्षको समयसीमा किन नराखेको त?’
सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।
सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपाली भूभाग छोडेर विकल्प रोज्ने विषयमा कहिँ कुनै छलफल नभएको बताएका छन्।
संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोल्दा प्रमुख प्रतिपक्षी दलका नेता र सत्ता गठबन्धनका प्रमुख नेता हुनुपर्ने स्मरण गराए।
एमाले सांसद योगेश भट्टराईले नागरिकता विधेयक गैरसंवैधानिक रूपमा प्रमाणीकरण गरेको बताउँदै राष्ट्रपति सदनभन्दा माथि हुन नसक्ने बताए।
कुलीन शासक वर्गले आफ्नो मनोरञ्जनका लागि नेपालमा भित्र्याएका थिए ब्याडमिन्टन। शासकको त्यो कोर्टबाट अब ब्याडमिन्टन आम नागरिकको खेल बनिसकेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगरमा जान सरकारले तोकेको भन्दा बढि सेवा शुल्क लिइएको विषय अनुगमनबाट समाधान गरिने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरूको सन्दर्भमा जिल्ला अदालतल काठमाडौंले जेठ ३१ गते आदेश गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रियसभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो।