हवाई यात्रुको पीडा: महंगो टिकट पनि पाइँदैन, कालोबजारीप्रति बेखबर मन्त्री!

काठमाडौं- बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन्।

देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्यायो, झुटो प्रचारमा मन्त्री

काठमाडौं- वायुसेवा सञ्चालक संघले अधिकतम् मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्याएको छ।

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं - शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ।

'उद्धार गरिदेऊ' भन्दै उनीहरूले टहरोबाट गुहार मागिरहे, सरकार पुगेन

काठमाडौं- शनिबार बिहान उज्यालो हुँदा नहुँदै काठमाडौ उपत्यका बाढीको चपेटामा पर्‍यो। खासगरी कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुँदा नहुँदै डुबानमा पर्न सुरू भएका थिए।

बाढी, पहिरो र डुबानले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु

काठमाडौं - दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर ५३ जनाको मृत्यु भएको छ। 

देशका यी नदीहरूको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरूको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ।

अमेरिकी राष्ट्रपतिको दौडमा तीन राज्यमा जिते ट्रम्पले

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन्।