समाजवादीमा घनश्याम भुसाललाई वरिष्ठ उपाध्यक्ष दिएर मनाउने प्रयास

केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ।

रवि लामिछानेसहित उनको पार्टीका मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।

युरो कप : टर्की र नेदरल्याण्डस क्वाटरफाइनलमा

काठमाडौं- नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

प्रचण्डले राजीनामा नदिए समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं - नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

बादल पुत्र प्रतीक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं - पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

प्रचण्ड सरकार बिदा गर्ने सहमतिले नेप्सेमा उत्साह

काठमाडौं- नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो।

पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

काठमाडौं- पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार बिहान सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

इयुको सहयोगमा ग्रीनसिफ्ट परियोजनाको शुभारम्भ

ग्रीन सिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार वर्षसम्म सञ्चालन हुने छ। यस परियोजनाको प्रमुख उद्देश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ।

आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो। रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन्।