post-slider post-slider

कमजोर लक्ष्य पछ्याएको नेपालको तेस्रो ओभरमै गुम्यो दुई विकेट

Image
A A

काठमाडौँ - सामान्य लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमै दुई विकेट गुमाएको छ।

पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको नेपालका आशिफ साह पनि आउट भएका छन्। भुर्तेल क्याच आउट भएका हुन्। उनले १ छक्का र १ चौकासहित १२ रन बनाए भने इनसाइड एज लागेर आउट भएका आशिफ साहले ८ रन बनाए। 

त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ। त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले तीन बाँकी छँदै सबै विकेट गुमाएर १२० रन बनाएको छ। फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाबमा छ। 

Tags: