लिबियाको एउटा सहरमा मात्रै ‘एक हजार मानिसको शव’
दुईवटा बाँध र चारवटा पुल भत्किएपछि एक लाख जनसंख्या रहेको डेर्ना सहरको धेरैजसो भाग डुबानमा परेको छ।
दुईवटा बाँध र चारवटा पुल भत्किएपछि एक लाख जनसंख्या रहेको डेर्ना सहरको धेरैजसो भाग डुबानमा परेको छ।
नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ।
नेम्वाङले चार कार्यकाल संसदको नेतृत्व गरेका थिए।
एमाले पार्टी कार्यालय पुगेर प्रधानमन्त्री प्रचण्डलगायतका शीर्ष नेताहरूले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका हुन्।
श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।
एमाले सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव कांग्रेसले स्थगित गरेको हो।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो।