‘कोसी–विद्रोह’ ले हल्लिएला केन्द्रको गठबन्धन?
प्रमुख विपक्षी एमालेको समर्थनमा कार्की मुख्यमन्त्री भएपछि कांग्रेसमात्रै होइन सत्ता गठबन्धनभित्रै हलचल मच्चिएको छ।
प्रमुख विपक्षी एमालेको समर्थनमा कार्की मुख्यमन्त्री भएपछि कांग्रेसमात्रै होइन सत्ता गठबन्धनभित्रै हलचल मच्चिएको छ।
अहिलेसम्म हवाइ आक्रमण गरिरहेको इजरायलले पछिल्लो समय स्थल आक्रमणको तयारीसमेत गरेको छ।
प्राप्त शव ढिलो नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ।
आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो।
योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित हासिल गर्न सफल भएको छ।
मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेस प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गरेका छन्।
किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजवाहक १० वटासम्म जहाज खरिद गरिने बताएका हुन्।
केहीलाई छटपटाहट भएर वर्तमान सत्ता गठबन्धन भत्काउन खाजे पनि त्यो प्रयास विफल भएको उनले बताए।
सरकारसँग १९ बुँदे सहमति भएपछि स्थानीय तहका कर्मचारीहरूले आन्दोलन स्थगित गरेका हुन्।
नेपालले एसीसी यू-१९ प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो।