दक्षिण अफ्रिकाको 'अजय-यात्रा' मा नेदरल्यान्ड्सले लगायो ‘ब्रेक’

नेदरल्यान्ड्सले  ३८ रनले पराजित गर्दै जारी विश्वकपमा दक्षिण अफ्रिकाको अपराजित यात्रामा ‘ब्रेक’ लगाएको हो।

भारतको सर्वोच्च अदालतको फैसला : समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने अधिकार संसदको

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विषयमा दायरमुद्दामाथि सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले यस्तो फैसला सुनाएको हो।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति

उनले विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको बताए।