post-slider post-slider

काठमाडौंमा भूकम्पको धक्का

Image
A A

काठमाडौं-काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो।

धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ।

भूकम्पविदहरूले आइतबार बिहान गएको भूकम्प नयाँ नभएर पराकम्प रहेको बताएका छन्।

Tags: