त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक पूर्ण क्षमतामा सञ्चालन

पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ।

इंग्ल्यान्डविरूद्ध दक्षिण अफ्रिकाको शानदार जित

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई २२९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले शानदार जित हासिल गरेको हो।

इजरायल–गाजा युद्ध : अहिलेसम्म २२ पत्रकारको मृत्यु, कैयौं बेपत्ता

हमासले ७ अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको थियो। त्यसयता २२ जना पत्रकारको ज्यान गएको हो।

एकदिवसीय क्रिकेट विश्वकप : आज दुई खेल हुँदै

प्रतियोगिताको १९ औं खेलमा नेदरल्यान्ड्स र श्रीलंका भिड्दैछ भने २० औं खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ।