मकवानपुरमा टाटा सुमो दुर्घटना, १३ जना घाइते

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको टाटा सुमो आफैं अनियन्त्रित भइ सडकबाट २० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

अफगानिस्तानसँग हारेपछि आक्रोशमा पाकिस्तानका पूर्वक्रिकेटर, वसिम भन्छन्– ८–८ किलो खान्छन्

पाकिस्तानले अब न्युजिल्यान्ड, इंग्ल्यान्ड, साउथ अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ।