दसैंमा करिब पाँच सय मेगावाट विद्युत खेर

उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो सुरू भइ नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घटेको छ।