पूर्वप्रदेस सचिवसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
कृषि यान्त्रिकीकरण कार्यक्रममा उनीहरूले भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।
कृषि यान्त्रिकीकरण कार्यक्रममा उनीहरूले भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।
महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म चल्नेछ।
केन्द्रीय पदाधिकारीहरूको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम प्रदान गर्ने निर्णय गरेको हो।
सुपर ओभरमा पुगेको खेलमा नेपाल ओमानसँग पराजित भएको हो।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
त्रिवि मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले यो लक्ष्य प्रस्तुत गरेको हो।
मन्त्रिपरिषदको आक्स्मिक बैठकले भूकम्पबाट घाइते भएकाहरूलाई सबै अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।
चिनियाँ राजदूतावासले भूकम्प प्रभावितहरूका लागि १० करोड रूपैयाँ मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने जनाएको हो।
डोटीमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।