विश्वकपमा खराब प्रदर्शनका बीच श्रीलंकाको क्रिकेट बोर्ड निलम्बित

जारी विश्वकपमा टिमको लगातार खस्किँदो प्रदर्शनपछि खेलमन्त्री रणसिंघले क्रिकेट बोर्डलाई निलम्बन गरेका हुन्।

विश्वकप : च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्ने दबाबमा श्रीलंका र बंगलादेश

बंगलादेशविरूद्ध जित हासिल गरेर च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्नतर्फ श्रीलंकाको नजर हुनेछ।

‘एमडिएमएस’ मा दर्ता नभएका मोबाइल आजदेखि बन्द हुने

प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको ‘नेटवर्क लक’ गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

विश्वकप : भारतको ‘अजेय–यात्रा’ कायमै, दक्षिण अफ्रिकाको लज्जास्पद हार

यो जितसँगै सेमिफाइनलका लागि क्वालिफाइ गरिसकेको भारत अंकतालिकामा पनि शीर्ष स्थानलाई यथावत राखेको छ।

दुरूपयोग रोक्न नेपाल प्रहरी र टिकटकबीच छलफल

टिकटकको सिंगारपुरस्थित कार्यालयमा नेपाल प्रहरीको साइबर ब्युरोलगात सरकारी निकाय र टिकटकका पदाधिकारीबीच छलफल भएको हो।