बालुवाटारमा गठबन्धनको बैठक : लिखित सहमति नगरी निस्किए नेताहरू
बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठक सकिएको छ। नेताहरू बैठकबाट बाहिरिएर मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निस्केका छन्।
बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठक सकिएको छ। नेताहरू बैठकबाट बाहिरिएर मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निस्केका छन्।
माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार अन्य वरियता र मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मात्रै अन्य मन्त्री सरकारमा सामेल हुनेछन्।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ। माओवादी–एमालेको नयाँ गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो।
‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्छ, सानो मन्त्रीमण्डलले आज सपथ लिनेछ,’ बैठकपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।
‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुबै जनाबीच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भने।
१८३ परीक्षार्थी सहभागी भएकोमा ९४ जना उतीर्ण र ८९ जना अनुतीर्ण भएको काउन्सिलले जनाएको छ।
मंसिर १३ गते राति युएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किका हुन्
फरक यतिमात्र हो कि अहिले मानिसहरू यसबारेमा कुरा पनि गर्न थालेका छन्।
यसअघि यो फर्मेटमा अहिलेसम्म सबैभन्दा बढी म्याज जित्ने कीर्तिमान पाकिस्तानको नाममा थियो।
श्रेष्ठले देशमा अब राजा आउने कुनै सम्भावना नरहेको दाबी गरे।
मधेसी समूहबाट दुई जना निर्वाचित भएसँगै महासमितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको टुंगो लागेको हो।
आर्थिक संकटका कारण विकास निर्माणका काम कम हुँदा इन्धनको आयातमा कमी आएको उनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले इजरायलले सुरू गरेको पछिल्लो आक्रमणमा परी अहिलेसम्म १७८ प्यालिस्टिनीको मृत्यु भएको जनाएको छ।
गाजामा बसोबास गर्ने ७० वर्षीया ओफ्रा किदारको मृत्युको पुष्टि भएको हो।
अस्ट्रेलियालाई पराजित गर्दै जारी श्रृंखलामा भारतले ३–१ को अग्रता लिएको हो।