जनकपुरमा राम जानकी विवाह महोत्सवको तयारी सुरू
आगामी मंसिर २६ गतेदेखि पुस २ गतेसम्म मनाइने महोत्वसको तयारी सुरू भएको हो।
आगामी मंसिर २६ गतेदेखि पुस २ गतेसम्म मनाइने महोत्वसको तयारी सुरू भएको हो।
उनले राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै नाराबाजी गरेको र प्रहरीमाथि आक्रमण सुरू भएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भयो।
नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुराकानी गर्न हमाससँग सीधा सम्पर्क गरेकोृ छैन।
चुनावमा गडबडी भएको भन्ने आरोप पुष्टि हुन नसकेको निष्कर्ष सिआइबीले निकालेको हो।
महोत्तरी सदरमुकाम जलेश्वरमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो।
उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका थिए। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरूवात उनले गरेका थिए।
आइतबार बसेको संसदीय सुनुवाइ समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो।
यसपालि धानको राम्रो उत्पादन नभएकाले चामलको मूल्य झनै बढ्नसक्ने अनुमान व्यवसायीहरूको छ।
कृत्रिम मासु जनावरको हत्या नगरी जनावरको कोषहरूको भिट्रो खेतीबाट उत्पादन गरिन्छ।