भाटभटेनीले कर र जरिवाना तिर्नुपर्ने फैसला सर्वोच्चबाट सदर

मंगलबार सर्वोच्चका न्यायाधीशहरु कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो।

पक्राउ पुर्जी जारी भएको विरोधमा विप्लव आन्दोलित

सरकारसँग तीन बुँदे सहमतिमा उल्लेखित विषयलाई बेवास्ता गर्दै पक्राउ पुर्जी जारी भएको भन्दै नेकपाले विरोध गरेको हो।

बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन कडाइ

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातकोत्तर अनुसन्धान पूरा नगरेसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउन रोक लगाइने छ।

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ‘ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभी’ लाई

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ।