बारामा विस्फोट : मृतकको संख्या तीन पुग्यो
लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ।
लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ।
लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।
‘हत्या गरेको अवस्थामा शव फेला हो, रक्ताम्य अवस्थामा मृत्यु भइसकेको अवस्थामा परालले छोपिरहेको अवस्थामा शव भेटिएको हो,’ पाठकलले भने।
शुभनारायण राजनारायण पाठकको घुसकाण्ड चल्दा विश्वविद्यालयको फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीको डिन पदमा कार्यरत् थिए। उनी दुई कार्यकाल विश्वविद्यालयको डिन बनेका थिए।
दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन)विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उनलाई सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
प्राविधिक र वातावरणीय पुनरावलोकन सम्भव भएपछि मात्रै अद्यावधिक बजेट आकलन गर्न सकिने एमसिए नेपालको भनाइ छ।
एनसेलको सेयर खरिदबिक्री गर्दा ठूलो ‘भ्रष्टाचार’ भएको सांसद सिंहले दाबी गरेका छन्।
दुबइमा जारी फाइनल खेलमा बंगलादेशले यो लक्ष्य प्रस्तुत गरेको हो।
सरकारी कर्मचारीकै संलग्नतामा संगठितरूपमा नक्कली कागजात बनाइ भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको हो।
साताव्यापी कार्यक्रमका साथ मनाइने रामजानकी विवाहोत्सवअन्तर्गत आज मुख्य विधि विवाहोत्सव मनाइँदैछ।
वाणिज्य बैंकहरुको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतविन्दुबाट घटेर ८.९९ प्रतिशतमा झरेको छ।
आइतबार बिहान ८ बजेदेखि बैठक सुरू हुने भएको हो।
प्राधिकरणले प्रतिस्पर्धाबाट कम्पनी छनोटको काम गर्न समिति नै बनाएपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमका कर्मचारीहरू आन्दोलित बनेका छन्।
यही वेदीमा आइतबार राति राम र सीताको मिथिला परम्पराअनुसार विवाह हुनेछ।
खान युनिसको एक स्कुलमा इजरायलको हमलाबारे रिपोर्टिङ गरिरहेका बेला यो आक्रमण भएको थियो।